संसद्

प्रतिनिधिसभा बैठक स्थगित

इकागज |
फागुन २१, २०८० सोमबार ११:१३ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- राजनीतिक घटनाक्रमका कारण आज बस्‍ने प्रतिनिधिसभाको बैठक स्थगित हुने भएको छ ।  विकसित राजनीतिक घटनाक्रमपछि प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक स्थगित हुने भएको  हो । 

‘बैठक स्थगित हुने पक्का भएको छ। केहीबेरमा सूचना निकाल्छौं,’ संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले इकागजसँग भने।  प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि तय भएको थियो ।



Author

थप समाचार
x