जनमोर्चाले राष्ट्रियसभा अध्यक्ष पदको विर्वाचनमा कसैलाई भोट नहाल्ने
फाइल फोटो
काठमाडौं - राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।
मंगलबार राष्ट्रिय बैठकमा सो पार्टीका सांसद तुलप्रसाद विश्वकर्माले कसैका पक्षमा मतदान नगर्ने बताए ।
राष्ट्रियसभामा जनमोर्चाका तर्फबाट उनी एक मात्र सदस्य छन् ।
राष्ट्रियसभा अध्यक्षका निम्ति आज सदनमा निर्वाचन हुँदैछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया