शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत
फाइल फोटो
काठमाडाैँ । नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभामा उम्मेदवार भएका युवराज दाहाललाई राष्ट्रिय सभाकाे अध्यक्षा पदमा निर्वाचित गरियाेस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएकाे छ ।
आज अध्यक्ष पदका लागि भएकाे मत विभाजनमा बहुमत सदस्यले शर्माकाे प्रस्ताव अस्वीकृत गरेका हुन् । कूल ५६ मध्ये शर्माकाे पक्षमा १७ मत परेकाे थियाे भने विपक्षामा ३९ मत परेकाे थियाे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया