विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरु
काठमाडौँ- विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरु भएको छ ।
गत १४ फागुनमा तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतले पेस गरेको आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) माथि बिहीबारबाट प्रतिनिधिसभामा छलफल सुरु भएको हो ।
उक्त विधेयकमाथि अहिले सांसदहरूले आ-आफ्नो धारणा राखिरहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया