संघीय संसद्का पाँच समितिको बैठक बस्दै
फाइल तस्बिर
काठमाडौँ- पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।
संघीय संसद्का पाँच वटा समितिको बैठक बस्न लागेको हो । सबैजसो बैठक बिहान ११:०० बजेदेखि सुरू हुनेछन् ।
जसअनुसार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समितिसहित महिला तथा सामाजिक मामिला समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया