राज्य व्यवस्था समितिमा बुधबार गृह मन्त्रालयबारे छलफल हुँदै
फाइल तस्बिर
काठमाडौं - प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबार गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गने भएको छ ।
समितिको बुधबार बिहान ११ बजे बस्ने बैठकमा गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलाइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिएका छन् ।
साथै उनले गृहमन्त्री रवि लामिछानेलाई औपचारिक रुपमा नबोलाइएको भएपनि गृहमन्त्री छलफलमा आउनसक्ने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया