संसद्को यो अधिवेशन कानुन बनाउने र जनताका मुद्दामा केन्द्रित हुने विश्वास छ- सभामुख
काठमाडौँ - प्रतिनिधिसभाको बैठक शुरु भएको छ । प्रतिनिधिसभाको बैठक शुरु हुना साथ सभामुख देवराज घिमिरेले यो अधिवेशनले नीति नियम बनाउन र जनताका सरोकारका विषयमा काम गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।
सभामुख घिमिरेले राजनीतिक दाउपेचलाई मात्र नभई मुलुकको समृद्धि र नागरिकका मुद्दाहरूलाई केन्द्रमा राखेर कम गर्नुपर्ने बताउँदै संसदमा उठेका विषयलाई प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको भएको सभामुखले बताएका छन् ।
उनले यो अधिवेशन कानुन निर्माण देखि जनताका मुद्दामा केन्द्रित हुने विश्वास व्यक्त गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया