संसदको संयुक्त बैठकमा जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
फाइल फाेटाे
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।
संघीय संसद सचिवालयले सूचना जारी गर्दै राष्ट्रपति पौडेलले जेठ १ गते मंगलबार संसदको संयुक्त बैठकमा अपरान्ह ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया