गृहमन्त्री लामिछानेको चेतावनी : अब देश तपाईँहरूको गनगनले मात्र चल्दैन
काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब देश तपाईँहरूको गनगनले मात्र देश नचल्ने चेतावनी दिँदै झुटा मुद्दा र मिडिया ट्रायलले आफू नडराउने बताए ।
सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे आइतबार संसद्मा जवाफ दिँदै उनले यस्तो चेतावनी दिएका हुन् । गृहमन्त्री लामिछानेले लोकतान्त्रिक भन्ने दलले अर्को पार्टीको सांसदलाई बोल्न दिने निर्णय गरेको भन्दै कांग्रेसले कस्तो लोकतन्त्रको अभ्यास गरिरहेको भन्दै कांग्रेसलाई प्रश्न समेत गरेका छन् ।
उनले कांग्रेसलाई आफूलाई गरेको प्रधानमन्त्रीको अफर अझै छ कि छैन भन्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग जवाफ मागेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया