प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
काठमाडौँ- प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेपछि आजको संसद् बैठक स्थगित भएको हो ।
गृहमन्त्री बोलेपछि कांग्रेस सांसदहरूले बोल्न समय माग गरे पनि सभामुखले कांग्रेस सांसदहरूलाई बोल्न समय दिएनन् ।
सभामुख देवराज घिमिरेले संसदको अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया