संसद्

संसद् अवरोध नगर्न सभामुखको अनुरोध

इकागज |
जेठ ७, २०८१ सोमबार ११:४४ बजे

फाइल तस्बिर

काठमाडौं - सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने दिनमा संसद् अवरोध नगर्न अनुरोध गरेका छन् । 

प्रतिनिधिसभाको बैठकमा काँग्रेस सांसदहरुले नारावाजी गरेर अवरोध गरेपछि सभामुखले विपक्षमा रहेका राजनीतिक दलका नेताहरुलाई यस्तो अनुरोध गरेका हुन् । 



Author

थप समाचार
x