संसद बैठक १५ मिनेटका लागि स्थगित
फाइल तस्बिर
काठमाडौं - प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा नारा जुलुस गरेपछि संसद बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित भएको बताएका हुन् ।
काँग्रेसले संसदीय समिति बनाएर गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान हुने सुनिश्चित गरेर मात्रै सदन चल्न दिने अडान राखेको छ ।
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने संसद्को कार्यसूची छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया