नारावाजीबीच प्रधानमन्त्रीले गरे विश्वासको मतका लागि प्रस्ताव पेस
फाइल तस्बिर
काठमाडौँ - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन् ।
आजको प्रतिनिधिसभाकाे दाेस्राे बैठकमा दाहालले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका हुन् ।
प्रतिनिधिसभाको दोस्रो बैठक सुरु हुनासाथ सभामुखले मर्यादापालकलाई अनुरोध गर्दै प्रधानमन्त्रीलाई रोष्ट्रममा पुर्याएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया