संसद् बैठक स्थगितअघि राजनीतिक दलसम्बन्धी विधेयक फिर्तासम्बन्धी प्रस्ताव स्वीकृत
काठमाडौँ- प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रतिनिधिसभा बैठकको कार्यसूचीमा रहेको अन्य बुँदाहरू हटाएर शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेको हो ।
नेपाली कांग्रेसको नाराबाजीकै बीच सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक (दोस्रो संशोधन) २०८० फिर्ता लिने प्रस्ताव स्वीकृत भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया