संसद्

धकेलाधकेलका बीच अर्थमन्त्रीले पेश गरे आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा

इकागज |
जेठ १३, २०८१ आइतबार १२:२६ बजे

फाइल तस्बिर

काठमाडौँ-  प्रतिनिधिसभाको बैठक सुरू बैठक भएको छ । आज बिहान ११ बजेदेखि बैठक बस्ने भनिए पनि ढिला गरी बैठक सुरू भएको हो ।

बैठकमा सत्ता पक्ष र विपक्षीको धकेलाधकेलका बीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश गरेका छन् ।


अर्थमन्त्री पुन मर्यादापालकहरूको सहयोगमा रोष्टममा पुगेर वार्षिक समीक्षा पेश गरेका थिए ।

र यो पनि


Author

थप समाचार
x