संसद्

प्रतिनिधिसभाको बैठक सुरू (LIVE)

इकागज |
जेठ २१, २०८१ सोमबार ११:९ बजे

काठमाडौँ- प्रतिनिधि सभाको बैठक सुरू भएको छ । आज बिहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक सुरू भएको हो ।

बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।


आइतबारदेखि शुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ । आइतबारको छलफलमा २८ सांसदले भाग लिएका थिए ।  

त्यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद्‌ सचिवालयले जनाएको छ ।


Author

थप समाचार
x