नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस
फाइल फोटो
काठमाडौं - नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७९/८० पेस भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सरकारले ‘नेपाल सरकारकाे वार्षिक प्रतिवेदन, आव २०७९/८०’ पेस गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रतिवेदन पेस गरेकी हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया