धनराज गुरुङले भने -- सौराहालाई हनिमुन सिटी बनाऔँ
फाइल फोटो
काठमाडौँ - नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सौराहालाई हनिमुन सिटी बनाउन प्रस्ताव गरेका छन् । प्रतिनिधि सभाको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा आज आफ्नो भनाइ राख्दै गुरुङले यस्तो बताएका हुन् ।
उनले भने, 'चितवनको सौराहलाई हनिमुन सिटी बनाइदिम जोडीहरू त्यहाँ जान्छन् हात्ती चढ्छन् घुम्छन् ।' उनले रारामा हनिमुन सिप संचालन गर्नुपर्ने बताए । 'रारा हेर्न मात्रै किन जानु' उनले भने' 'हनिमुन सिप सञ्चालन गर्न सके आर्थिक रुपमा पनि देशलाई फाइदा हुन्छ ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया