संसद्

प्रतिनिधिसभाको बैठक सुरु

इकागज |
जेठ ३१, २०८१ बिहीबार ११:२८ बजे

फाइल फोटो

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सुरु भएको छ । बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।


 


Author

थप समाचार
x