संसद्

सुशासन र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

इकागज |
असार २, २०८१ आइतबार ८:११ बजे

काठमाडौँ- संघीय संसद‍् अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ।

बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्ने भएको हो।


बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयकका विषयमा छलफल गर्ने कार्यसूची छ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने छ। बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि प्रेस काउन्सिलसँग छलफल गर्ने कार्यसूची छ।


Author

थप समाचार
x