संसद्

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

इकागज |
असार ५, २०८१ बुधबार १५:५६ बजे

फाइल फाेटाे

काठमाडौँ - प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । सभामा जारी विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि जारी मन्त्रालयगत छलफलमा सांसदहरूले आफ्ना धारणा व्यक्त गर्ने क्रम समाप्त भएको छ ।

आजै १५ मिनेटपछि बस्ने अर्काे बैठकमा मन्त्रालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने संघीय संसद् सचिवालयले जनाएको छ ।
 



Author

थप समाचार
x