संसद्

संसद्लाई प्रधानमन्त्री प्रचण्डले पठाए पत्र

इकागज |
असार २१, २०८१ शुक्रबार १६:१२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले असार २८ गते विश्वासको मत लिने भएका छन् । प्रचण्डले पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्डले २८ गते संसदबाट विश्वासको मत लिन लागेका हुन् ।

उनले विश्वासको मत लिने जानकारीसहितको पत्र संसद् सचिवालयलाई पठाइसकेका छन् ।


र, यो पनि

असार २८ गते विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी


Author

थप समाचार
x