संसदमा विश्वासको मतमाथि मतविभाजनको प्रक्रिया सुरु
काठमाडौँ- प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफल सकिएको छ ।
छलफल सकिएसँगै अब मतविभाजनको प्रक्रिया सुरु भएको छ । यसअघि विश्वासको मतको प्रस्तावमा सबै दलका एक एक नेताहरू र स्वतन्त्र सांसदहरूले बोलेका थिए ।
विश्वासको मतमाथिको मतविभाजनमा पक्ष र विपक्षमा मतदान हुने ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया