संसद्

संसदमा विश्वासको मतमाथि मतविभाजनको प्रक्रिया सुरु

इकागज |
असार २८, २०८१ शुक्रबार १६:५१ बजे

काठमाडौँ- प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफल सकिएको छ ।

छलफल सकिएसँगै अब मतविभाजनको प्रक्रिया सुरु भएको छ । यसअघि विश्वासको मतको प्रस्तावमा सबै दलका एक एक नेताहरू र स्वतन्त्र सांसदहरूले बोलेका थिए ।


विश्वासको मतमाथिको मतविभाजनमा पक्ष र विपक्षमा मतदान हुने  ।


Author

थप समाचार
x