प्रतिनिधि सभाको बैठक फेरि सारियो
फाइल फाेटाे
काठमाडौँ - प्रतिनिधि सभाको बैठक फेरि सारिएको छ ।
अब प्रतिनिधि सभाको बैठक सोमबार ४ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
आइतबार अपरान्ह ३ बजेका लागि तय भएको बैठक विशेष कारणले भाेलि (साेमबार) का लागि सारिएको सचिवालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया