संसद्

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

इकागज |
साउन ८, २०८१ मंगलबार ८:१५ बजे

फाइल तस्बिर

काठमाडौँ- आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद्‌ सचिवालयका अनुसार आज दिउँसो १ बजे बैठक बस्दै छ ।

आज प्रश्नोत्तर अन्तर्गत स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपंक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।



 


Author

थप समाचार
x