संसद्

प्रतिनिधिसभा बैठक एक दिन पछि सर्यो

इकागज |
साउन १८, २०८१ शुक्रबार १७:० बजे

काठमाडौँ- प्रतिनिधिसभाको बैठक एक दिन पछि सरेको छ ।  

साउन २० गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा भएपछि सो दिन बस्ने भनिएको प्रतिनिधिसभाको बैठक एक दिन पछि सारिएको हो ।


संघीय संसद् सचिवालयका अनुसार अब प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्नेछ ।  


Author

थप समाचार
x