संसद्

प्रतिनिधिसभा बैठकमा सभामुख र रास्वपा सांसदको नोकझोक जारी

इकागज |
साउन २९, २०८१ मंगलबार १३:४० बजे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पाटीले संसदमा उठेर विरोध जनाएका छन ।

रास्वपाका सांसद हरी ढकालले भ्रष्टाचारका कारण सडक दुर्घटना भएको बताएपछि विद्युत बक्यौता महसुलका बारेमा बोल्दै गर्दा सभामुखले माइक काटे पछि विवाद बढेको हो ।   


त्यसपछि सभामुख देवराज घिमिरेले सांसद रवि लामिछानेलाई समय दिएका थिए । तर लामिछानेले कुनै कुरा नबोली ढकाललाई नै बोल्न दिनु पर्ने माग गरेका थिए । उनीहरुले उठेर विराेध जनाइरहेका छन् ।  


Author

थप समाचार
x