यो सरकार बनाउन लागेको सांसद म होइन तर सरकारको रक्षा गर्छु : गगन थापा
काठमाडौँ- नेपाली कांग्रेसका सांसद गगन थापाले केपी ओली नेतृत्वको सरकार निर्माण गर्न आफू नलागेको बताएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबीचको नयाँ सरकार गठन प्रक्रियामा सामेल नभए पनि रक्षाका लागि उभिने थापाले बताए ।
‘यो सरकार गठन प्रक्रियामा संलग्न सांसद म होइन तर यो सरकारको रक्षा मैले गर्ने छु,’ उनले भने ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया