संसद्

प्रतिनिधिसभाको बैठक बस्दै, टीआरसी विधेयकमाथि छलफल हुने

इकागज |
साउन ३०, २०८१ बुधबार ८:२१ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज बस्दै छ । 

संघीय संसद्‌ सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) (टीआरसी) विधेयकमाथि छलफल गर्ने प्रस्ताव पेश हुँदै छ ।


त्यस्तै आज यो विधेयकलाई छलफलपछि पारित गर्ने कार्यसूची समेत रहेको संसद्‌ सचिवालयले जनाएको छ ।


Author

थप समाचार
x