संसद्

अर्थ समितिको बैठक बस्दै

इकागज |
भदौ २३, २०८१ आइतबार ७:४२ बजे

काठमाडौँ- प्रतिनिधि सभाको अर्थ समितिको आज बैठक बस्दै छ ।

अर्थ समितिको बैठक विहान ११ बजे सिंहदरबारस्थित संघीय संसद्‌ सचिवालयको अर्थ समितिको बैठक कक्षमा बस्ने गरि बोलाइएको छ ।


बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलको कार्यसूची रहेको छ ।


Author

थप समाचार
x