संसद्

संघीय संसद्‌को चालु अधिवेशन आजदेखि अन्त्य हुँदै

इकागज |
भदौ ३१, २०८१ सोमबार ७:५९ बजे

फाइल तस्बिर

काठमाडौँ- संघीय संसद्‌को चालु अधिवेशन आजदेखि अन्त्य हुँदै छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्‌को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । संसद्‌को यो अधिवेशन बैशाख २४ गतेदेखि शुरु भएको थियो ।



Author

थप समाचार
x