संसद्

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

इकागज |
कात्तिक ६, २०८१ मंगलबार ८:११ बजे

काठमाडौँ- राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।

दिउँसो १ बजे बोलाइएको बैठक संघीय संसद्‌ सचिवालय सिंहदरबारस्थित समितिको हलमा बस्ने जानकारी दिइएको छ ।


बैठकमा शुक्लाफाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षालगायत विषयमा छलफल हुने कार्यसूची रहेको समितिको सचिवालयले जनाएको छ ।


Author

थप समाचार
x