संसद्

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

इकागज |
कात्तिक ७, २०८१ बुधबार ८:२१ बजे

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।

अपराहन्न १ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने समितिको सचिवालयले जानकारी दिएको छ ।


बैठकमा समितिको कार्यविधि बारे छलफल हुने एजेन्डा रहेको बताइएको छ । 


Author

थप समाचार
x