Ekagaj Logo
०८ कात्तिक २०८१, बिहीबार
(Thursday, 24 October, 2024)

संसद्

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

इकागज |
कात्तिक ८, २०८१ बिहीबार ८:७ बजे

फाइल तस्बिर

काठमाडौँ- संघीय संसद्‌, राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ ।

बिहान ११:४५ बजे बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल हुने एजेण्डा रहेको समितिको सचिवालयले जानकारी दिएको छ ।


बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री र सचिवलाई बोलाइएको समितिले जानकारी दिएको छ ।


Author

थप समाचार
x