संसद्

सुरक्षित कारोबार विधेयक अर्थ समितिबाट पारित

इकागज |
पुस ७, २०८१ आइतबार १७:२७ बजे

फाइल फाेटाे

काठमाडौं - ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित भएको छ ।

 प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले सो विधेयक संशोधनसहित पारित गरेको हो  । 


विधेयकमाथि राष्ट्रियसभाबाट आएको संशोधन प्रतिवेदन र प्रतिनिधिसभा सांसदहरूबाट परेका संशोधनमाथि छलफलपछि बैठकले विधेयक पारित गरेको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए । 

 

 


Author

थप समाचार
x