रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न पठाइएको पत्र संसद सचिवालयमा पुग्यो
फाइल फाेटाे
काठमाडौं - जिल्ला प्रहरी कार्यालय कास्कीबाट रास्वपा सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न पठाइएको पत्र संसद सचिवालयमा आइपुगेको छ ।
सचिवालयका प्रवक्ता एकराम गिरीले आज ढिला निलम्बन सिफारिसको पत्र आइपुगेकोले यसबारे सोमबार प्रक्रिया अघि बढ्ने बताए ।
सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने संलग्न रहेको भन्दै निलम्बन माग भएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया