संसद्

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

इकागज |
पुस २४, २०८१ बुधबार ६:५९ बजे

काठमाडौँ- संघीय संसदको एक समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार बैठक सिंहदरवारस्थित संसद सचिवालयमा बस्नेछ । 


जसअनुसार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बिभिन्न मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, चुनौती र भावी कार्यायोजनाका बारेमा छलफल हुनेछ । बिहान ११:०० बजे बस्नेछ ।


Author

थप समाचार
x