संघीय संसद्को एक समितिको बैठक बस्ने
फाइल फोटो
संघीय संसद्को एक समितिको बैठक बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार सो बैठक सिंहदरबारस्थित कार्यालयमा बस्ने छ।
जसअनुसार बिहान ११:३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठक बस्ने छ। बैठकमा राष्ट्रिय निकुञ्जहरुको नीतिगत समस्याको सम्बन्धमा निकुञ्ज प्रमुखसँग छलफल हुने कार्यसूची छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया