अर्थ समितिको बैठक बस्दै
काठमाडौँ- संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ११:०० बजे सिहदरबारस्थित कार्यालयमा बस्नेछ ।
जुन बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुने समितिले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया