संसद्

प्रहरी प्रमुख माथी छानबिन हुनुपर्छः लिङदेन

इकागज |
माघ १८, २०८१ शुक्रबार १६:१३ बजे

फाइल फोटो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी प्रमुख माथी छानबिन हुनुपर्ने बताएका छन । संसदको हिउँदे अधिवेशनको पहिलो दिन सम्बोधन गर्दै अध्यक्ष लिङदेन प्रहरी प्रमुख बसन्तराज कुवँर माथी छानबिन गर्नु पर्ने माग गरेका हुन् ।

‘यही प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा आएर रबि लामिछाने माथी मुद्दा परेको छैन भन्नु भयो, अहिले फेरी उहाँको नेतृत्वमा रबि लामिछाने माथि मुद्दा चलाउने काम उहाँ माताहातवाटै भयो, त्यसैले उनीमाथी छानबिन हुनुपर्छ’ उनले भने ।



Author

थप समाचार
x