संसद्

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

इकागज |
माघ २१, २०८१ सोमबार ७:१३ बजे

काठमाडौँ- संघीय संसदको एक समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । जुन बैठक दिउँसो १ बजे बोलाइएको छ ।


जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । 


Author

थप समाचार
x