संसद्

अर्थ समितिको बैठक बस्दै

इकागज |
फागुन १८, २०८१ आइतबार ७:२८ बजे

काठमाडौँ- आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । 

बैठक बिहान ११ बजेदेखि अर्थ समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।


बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।


Author

थप समाचार
x