संसद्

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर हुने

इकागज |
चैत ७, २०८१ बिहीबार ७:९ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको बैठक बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११:०० बजे बोलाइएको छ ।


संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ भने उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले तीन वटा बिधेयक प्रस्तुत गर्नेछन् ।


Author

थप समाचार
x