संघीय संसद् : ८०१ जनाको कोभिड-१९ परीक्षण
काठमाडौँ - आइतबारदेखि सुरु हुने संघीय संसद्को अधिवेशनकोको तयारीका क्रममा सभामुख, सांसदहरू, संसद् सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकारगरी ८०१ जनाको एन्टिजेन परीक्षण गराएका छन् । शुक्रबार र शनिबार गरी उक्त परीक्षण गरिएको हो ।
परीक्षण गरिएकोमध्ये तीन जना कर्मचारीमा कोभिड-१९ संक्रमण देखिएको र बाँकि सबैको नेगेटिभ आएको छ । पोजेटिभ आएकाहरू पीसीआर गर्न पठाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया