प्रतिनिधि सभाको अर्को बैठक साउन १५ गते बस्ने
फाइल तस्बिर
काठमाडौँ – प्रतिनिधी सभाको बैठक साउन १५ गते बस्नेगरी स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले साउन १५ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सदनमा जानकारी गराएका हुन् । आजको बैठकमा शून्य र विशेष समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया