प्रतिनिधि सभामा एमोलेको अवरोध कायमै, नाराबाजीबीच अघि बढ्यो बैठक
फाइल तस्बिर
काठमाडौँ - प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध आज पनि कायमै छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी सुर गरेका छन् । एमालेको नाराबाकैबीच सभामुखले संसदको बैठक अघि बढाएका छन् । एमालेले संसद् अधिवेशन सुरु भएदेखिनै निरन्तर अवरोध गर्दै आएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया