राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित
काठमाडौँ - संघीय संसद्को राष्ट्रिय सभाले विनियोजन विधेयक, २०७८ पारित गरेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेको विरोधकाबीच राष्ट्रिय सभाले विनियोजन विधेयक पारित गरेको हो । सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बहुमतको निर्णयले विधेयक पास भएको घोषणा गरे ।
बैठक सुरु हुनासाथ एमालेका सांसदले उठेर विरोध जनाएका थिए । राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार ११ पुन: बस्नेगरी स्थगित भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया