राष्ट्रिय सभामा जसपा
'ओलीको कदम राजा महेन्द्रकै पुनरावृति'
काठमाडौं : राष्ट्रिय सभा हिउँदे अधिवेशनको पहिलो बैठकमा जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट प्रमिला कुमारीले आफ्नो धारणा राखेकी छन् । शुक्रबारको बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई राजा महेन्द्रकै पुनरावृतिको रुपमा चित्रण गरिन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई विघटन गरेको कदमलाई उनले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएकोसमेत बताइन् ।
त्यस्तै सांसद् कुमारीले प्रधानमन्त्रीको कदमपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सुझबुझपूर्ण निर्णय नगरेकोसमेत उनले बताइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया