दाहाल बिदा हुने भएपछि राष्ट्रिय सभामा नयाँ उपाध्यक्ष चयन हुने
काठमाडौँ- राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २० फागुनमा समाप्त हुने भएपछि नयाँ नेतृत्व चयन गरिने भएको छ । उपाध्यक्ष दाहालको कार्यकाल २० फागुनमा सकिएलगत्तै राष्ट्रिय सभाका लागि नयाँ उपाध्यक्ष चयन गर्नुपर्ने भएको हो ।
२० फागुनमा चार बर्षे कार्यकाल भएका १९ जना सांसदको कार्यकाल सकिँदै छ, जसको स्थानमा पदपूर्तिका लागि उम्मेदवार मनोनयनको प्रक्रिया जारी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया