संसद्

अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभामा विडारीको प्रस्ताव

इकागज |
पुस २१, २०७७ मंगलबार १२:१२ बजे

काठमाडौं : राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता गरेका छन् । राष्ट्रिय सभा अन्तर्गत संसदीय समितिका सभापतिसमेत रहेका विडारीले सरकारले पेश गरेको अध्यादेश अस्वीकार गर्न आइतबार प्रस्ताव दर्ता गरेका हुन् ।



Author

थप समाचार
x